नेपालको राजनीति जसपाकै वरिपरी : अध्यक्ष यादव

२० जेठ, इटहरी / जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति जसपाकै वरिपरि घुमिरहेको दावी गरेका छन् । शनिबार जसपा प्रदेश नम्बर १ समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘संघीयता, पहिचान, धर्म निरपेक्षता, समाजवाद, समावेशीता, सुशासन यिनै विषय आज नेपालको राजनीतिको … Continue reading नेपालको राजनीति जसपाकै वरिपरी : अध्यक्ष यादव